१२०० मतगणनाः गगन र विश्वप्रकाशबीच तीब्र प्रतिस्पर्धा (अपडेट)

काठमाडौं।नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा बिहिबार भएको महामन्त्रीको सुरुवाती मतगणनामा गगन थापाले अग्रता लिइरहेका छन्।
हालसम्म १२०० मत गणना हुँदा गगन कुमार थापा ७५६,विश्वप्रकाश शर्मा ४९०,प्रकाशशरण महत ३८९,प्रदीप पौडेल ३६९,मिनेन्द्र रिजाल २२३ मत प्राप्त गरेका छन्।
प्रतिक्रिया
Facebook Comment