कांग्रेस सहमहामन्त्री अपडेट : खास आर्यतर्फ राठौरकाे ५०७, चालिसे ३७१

डिसी नेपाल
२ पुष २०७८ १४:५६

काठमाडौं। नेपाली कांग्रेसको पाँच सहमहामन्त्रीको मतगणना जारी छ। मुस्लिमबाहेक अन्य क्लस्टरको प्रारम्भिक परिणाम आउन थालेका छन्।

खास आर्यतर्फको सहमहामन्त्रीमा अहिलेसम्म ९०० मत गनिसकिएको छ। मतगणनामा देउवा पक्षका किशोरसिंह राठौर ५०७ र कोइराला पक्षका देवराज चालिसे ३७१ ले मत ल्याएका छन् । मतको ट्रेन्ड हेर्दा राठौरको सम्भावना बलियो देखिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *