कांग्रेस खुला केन्द्रीय सदस्यमा डा. शशांक कोइरालाको अग्रता कायमै कस्को कति मत ? (सूचीसहित)

डिसी नेपाल
३ पुष २०७८ १९:०५

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत शनिबार बिहानबाट सुरु भएको खुला केन्द्रीय सदस्यको मतगणना हुँदा प्ररम्भिक चरण देखि निवर्तमान महामन्त्री डा.शशांक कोइरालाले अग्रता कायम गरिराखेका छन्।

११०० मत गणना हुँदा कोइरालाले सर्वाधिक ८८२ मत ल्याई अग्रस्थानमा रहेका छन्। खुला केन्द्रीय सदस्यमा ३५ जना निर्वाचित हुने विधान रहेको कांग्रेसमा ९९ जना प्रतिस्पर्धी रहेका छन्।

हाल ३५ मा परेका उम्मेदवारहरु सूचीसहितः
१.डा.शशांक कोइराला ८८२

२.अजय बाबू सिवाकोटी ३९२

३.अर्जुन नरसिंह केसी ६०२

४.उदय शमशेर राणा ७५१

५.एन.पी साउद ६१३

५.कुन्दन राज काफ्ले ५९९

६.गुरु बराल ६०१

७.गोपालमान श्रेष्ठ ६५

८.गोबिन्द भट्टराई ५६६

९. जित जङ्ग बस्नेत ५१३

१०.जिप छिरिङ्ग लामा ५८८

११.दिनेश कोइराला ६१३

१२.दिलेन्द्र प्रसाद बडु ६८५

१३.नैनसिंह महर ५१४

१४.पध्मनारायण चौधरी ३९९

१५.बल बहादुर केसी ६९८

१६.इ.मोहन आचार्य ३९०

१७. मोहनबहादुर बस्नेत ६९१

१८.बालकृष्ण खाँण ७९७

१९.रमेश लेखक ७०३

२०.डा.रामशरण महत ६०९

२१.रामहरि खतिवडा५७८

२२.लोकेश ढकाल ४५५

२३.शंकर ढकाल ३८८

२५.सुनिलबहादुर थापा ६००

२६.सुरेन्द्रराज पाण्डे ५०१

२७.त्रैलोक्य प्रताप सेन ४६५

२८.ज्ञानेन्द्रबहादुर कार्की ६७८

२९.टेक राज पौडेल ४१३

३०.तारणीदत्त चतौट ४६७

३१. केदार कार्की ३९६

३२.डा.सुरेश चन्द्र चालिसे ३८२

३३.धावा गुरुङ ३८६

३४.गणेश लामा ५८९

३५. मदन अमात्य ४०९

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *