कांग्रेस खुला केन्द्रीय सदस्यको मतपरिणाम सार्वजानिक कस्को कति मत ? (सूचीसहित)

डिसी नेपाल
४ पुष २०७८ १५:०३

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत खुला केन्द्रीय सदस्य तर्फको मतगणना भइरहँदा निवर्तमान महामन्त्री सर्वाधिक मतका साथ अग्रस्थानमा रहेका छन्।

२८०० मतगणना हुँदा कोइरालाले २२०८ मत प्राप्त गरेका छन्। त्यस्तै दोस्रो स्थानमा एनपी साउदले १७१६ मत प्राप्त गरेका छन्। तेस्रो नम्बरमा बालकृष्ण खाँणले १६७६ मत प्राप्त गरेका छन्।

सूची सहितः

१.डा.शशांक कोइराला २२०८

२. एनपी साउद १७१६

३. बालकृष्ण खाँणले १६७६

४.उदयशमशेर राणा १६२५

५.रमेश लेखक १६१४

६. शंकर भण्डारी १५९७

७.ज्ञानेन्द्रबहादुर कार्की १५९६

८.रामहरि खतिवडा १५८४

९.अर्जुननरसिंह केसी १५४२

१०.जिपछिरिङ लामा १४९१

११.गोपालमान श्रेष्ठ १४८४

१२.जितजंग बस्नेत १४३८

१३.नैनसिंह महर १४२९

कांग्रेसको विधान अनुसार खुला केन्द्रीय सदस्यमा ३५ जना सदस्य निर्वाचित हुने प्रावधान रहेकोमा ९९ जना प्रतिस्पर्धीहरु रहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *