मनाङमा चिसो बढेसँगै खोला नालाको पानी हिउँमा परिणत

मनाङमा चिसो बढेसँगै अधिकांस खोला नालाका पानी हिउँमा परिणत। सदरमुकाम चामे आसपासका पानीको मुहानमा हिउँ जम्मेपछि पिउने पानी समेत पाउन कठिन भएको छ । यहाँको दैनिक तापक्रम माइनस १५ डिग्रीदेखि २० डिग्री सम्म पुग्ने गरेको छ। तस्वीर : नवीन लामिछाने/रासस
प्रतिक्रिया
Facebook Comment