विधिको शासन कायम गर्न सरकारी वकिलको भूमिका महत्वपूर्णः प्रधानमन्त्री

डिसी नेपाल
८ पुष २०७८ १६:५८

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा विधिको शासन कायम गर्न सरकारी वकिलको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

महान्यायाधिवक्ता कार्यालयको ७१औँ स्थापना दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले देशमा विधिको शासयन कायम गर्न र मानवअधिका संरक्षण गर्न सरकारी वकिलको भूमिका महत्वपूर्ण रहेको बताएका हुन् ।

सरकारी वकिलले विधिको शासनलाई संरक्षण सम्वर्द्वनको काम गरेको बताएका उनले देशको शासन प्रभावकारी, विनापूर्वाग्राही सञ्चालनमा पनि सरकारी वकिलको योदान महत्वपूर्ण रहने बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *