खसआर्य महिलातर्फ ६ मध्ये पाँच पदमा देउवा पक्ष विजयी

काठमाडौं। नेपाली कांग्रसको खसआर्य महिलातर्फ को केन्द्रीय सदस्यको मतगणना सकिएको छ ।
६ जना चयन गर्नका लागि भएको मतगणनामा मञ्जु खाण, प्रतिमा गौतम, चम्पादेवी खड्का, नानु बास्तोला, कान्तिका सेजुवाल र विद्यादेवी तिमिल्सिना विजयी भएका छन् ।
विजयी मध्ये पाँच जना सभापति शेरबहादुर देउवा पक्षबाट विजयी भएका हुन् गौतम भने संस्थापन इतरपक्षबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
Facebook Comment