लुक्ला विमानस्थल हिउँले ढाकियाे
काठमाडाैं। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रही अधिकांश स्थानहरूमा हल्का वर्षा भइरहेको छ भने उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपात भइरहेको छ।
मंगलबारराति देखि पानी परेपछि साेलुस्थित तेन्जिङ हिलारी विमानस्थल हिउँले ढाकेकाे छ।
प्रतिक्रिया
Facebook Comment