राष्ट्रिय सभा निर्वाचन : एमाले उम्मेदवारले मनाेनयन दर्ता गरे

डिसी नेपाल
२० पुष २०७८ १२:२६

पोखरा। राष्ट्रिय सभा निर्वाचनका लागि गण्डकीमा एमाले उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। पहिलो चरणमा समय मागेर उनीहरूले उम्मेदवारी दिएका हुन्।

एमालेले खुलामा कास्कीका पुण्य पौडेल, महिलामा लिला बस्नेत र दलित कोटामा अर्जुनकुमार सुनामलाई टिकट दिएको हो। सुरुमा गोविन्दबहादुर नेपालीलाई उम्मेदवार बनाउने भनिए पनि अन्तिम समयमा सुनामलाई अघि सारिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *