हिउँमाथि बसेर परीक्षा ! (फोटोफिचर)

गोरखा । गोरखाको चुमनुब्री गाउँपालिका ४ गापस्थित नुब्री आधारभुत विद्यालयले गत साता लिएको प्रथम त्रैमासिक परीक्षाको दृश्य । परीक्षा मिति तय भइसकेको भन्दै विद्यालयले हिउँमाथि नै राखेर परीक्षा लिएको थियो । चिसोले कक्षाकोठाभित्र परीक्षा लिन नसकेपछि बाहिर हिउँमाथि बेन्च कुर्सी राखेर परीक्षा लिइएको थियो ।
तस्बिरः गणेश ढकाल
प्रतिक्रिया
Facebook Comment