टेकुमा खोप कार्यक्रम स्थगित

डिसी नेपाल
९ माघ २०७८ १७:४९

काठमाडौँ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ ।

अस्पतालमा कार्यरत ५० जनाभन्दा बढी स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालले खोप कार्यक्रम स्थगित गरेको हो । अस्पतालले सात दिनसम्मका लागि खोप कार्यक्रम स्थित गरिएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *