प्रशासनद्वारा न्यानो कपडा वितरण

डिसी नेपाल
१२ माघ २०७८ १७:३९

काठमाडौं। जिल्ला प्रशासन कार्यालय पर्साले गरिव र विपन्न समुदायलाई लक्षित गरी न्यानो कपडा वितरण गरेको छ ।

कूल एक हजार ३०३ जनालाई चिसोबाट जोगाउन ऊनीको टोपी, हाइनेक र कम्मल वितरण गरिएको हो । प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले गरिव र विपन्न समुदायलाई जाडोबाट जोगाउन न्यानो कपडा वितरण गरिएको जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *