न्याय परिषदको बैठक स्थगित

काठमाडौं। आज अपरान्ह १ः३० बजेका लागि बोलाइएको न्याय परिषद बैठक स्थगित भएको छ। न्याय परिषद सचिवालयले विज्ञप्ति जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो।
सचिवालयका अनुसार न्याय परिषदका सदस्य रामप्रसाद भण्डारी अस्वस्थ भई उपस्थित हुन नसक्ने भएपछि बैठक स्थगित गरिएको हो।
प्रतिक्रिया
Facebook Comment