सप्तरीमा लागुऔषधसहित एक जना पक्राउ

सप्तरी। सप्तरीको राजगढ गाउँपालिका- २ झुटकीबाट एक जना लागु औषधसहित पक्राउ परेका छन् । स्थानीय शंकर भन्ने शिवशंकर कुमार यादवलाई लागु औषधसहित पक्राउ गरेकाे इलाका प्रहरी कार्यालय कल्याणपुरका सप्तरी प्रहरी निरीक्षक उमाशंकर प्रसाद साहले जानकारी दिए ।
लागूऔषधसहित पक्राउ परेका यादवमाथि थप अनुसन्धान थालिएको प्रहरीकाे भनाइ छ।
प्रतिक्रिया
Facebook Comment