नेपाल प्रहरीमा तीन एआईजी थप्ने सरकारको निर्णय
काठमाडौं । सरकारले नेपाल प्रहरीमा तीनजना एआईजी थप्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले तीनजना एआईजी थप्ने निर्णय गरेको हो ।
नेपाल प्रहरीको जनपदतर्फ हाल पाँच जना एआईजी रहेका छन् । तीन जना थपिएसँगै एआईजीको संख्या आठ पुग्नेछ ।
प्रतिक्रिया
Facebook Comment