एमसीसीः सत्तारुढ दलकै कार्यकर्ताले बाले काठमाडौंको सडकमा आगो

डिसी नेपाल
६ फागुन २०७८ १३:४८

काठमाडौं। मिलेनियम च्यालेन्न्ज कर्पोरेसन (एमसीसी) नेपालले स्वीकार्न नहुने भन्दै देशभर विरोध भइरहेको छ । पछिल्लो केही दिनयता काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनिरहेको छ ।

सत्तारुढ दल माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) का भ्रातृ संगठनकै अगुवाइमा एमसीसीको विरोध प्रदर्शन भइरहेको छ । शुक्रबार दिउँसो पनि उनीहरूले सडकमै टायर बालेर विरोध प्रदर्शन गरेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *