मौनी रायको हट लुक्स्, सुमन्द्री किनारदेखी स्टेज सोसम्म (तस्विरमा हेर्नुहोस्)

काठमाडौं । अभिनेत्री मौनी राय सामाजिक सञ्जालमा निकै सक्रिय भारतिय अभिनेत्री हुन् । सामाजिक सञ्जालमार्फत मौनीले फ्यानहरूलाई आफ्नो व्यक्तिगत जीवनबारे अपडेट गरिरहेकी हुन्छिन् । नायिका आफ्नो व्यस्त कार्य तालिकाबाट समय निकालेर बाहिर घुम्न जान रुचाउँछिन् ।
कहिले भारतका सुन्दर ठाउँमा पुग्छिन् त कहिले विभिन्न देशहरुमा पुगिरहेकी हुन्छिन् । मौनीले हालै आफ्नो कश्मीर यात्राका केही तस्बिर सेयर गरेकी छन् । उनीलाई हिउँ पर्ने ठाउँमा घुम्न मन लाग्छ । भारतमा गर्मी बढेसंगै उनी कश्मरिको चिसो हिउँ लाई सम्झदै केहि तस्विरहरु सामाजिक संजालमा पोष्ट गरेकी छिन् ।
मौनी आफ्ना बोल्ड तस्विरहरुबाट फ्यानहरुलाई अचम्ममा पारेकी छिन् । कहिलेकाहीँ उनी परम्परागत शैली विशेष अवसरहरूमा पनि देख्न सकिन्छ भने कहिले निकै बोल्ड अवतारका तस्बिरहरूले फ्यानहरूको माया पाइरहन्छिन् ।
Facebook Comment