तेजस्वी प्रकाशको ‘किलर स्टाइल’ ले दर्शकको ध्यान तान्यो {तस्विरमा हेर्नुहोस्}
टिभी अभिनेत्री तेजस्वी प्रकाशको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको छ । कर्लस् टिभिबाट प्रसारण हुने सिरियल नागिन ६ मा उनको अभियनले झन्ै दर्शकको ध्यान तनिरहेकी छिन् यस्तौ उनी पछिल्लो बिगबोस १५की विजेता पनि हुन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय रहन्छिन् । तेजस्वीले फ्यानहरूसँग सम्पर्कमा रहन केही पोष्टहरू गरिरहन्छिन् । अहिले उनले निकै हट फोटोसुट गराएकी छिन्, जसको निकै चर्चा भइरहेको छ । हेर्नुहोस् तेजस्वीका आकर्षक तस्विरहरु:
टिभीको ‘नागिन’की तेजस्वी प्रकाशले फेरि एकपटक क्यामेरासामु आफ्नो किलर स्टाइल देखाएकी छन् ।
कालो रंगको डिप नेकलाइन ड्रेसमा तेजस्वी प्रकाश निकै हट देखिएकी छिन् । उनको बोल्ड लुक हेर्दाहेर्दै आएको छ ।
कपालको स्टाइल र कानमा हिराको झुम्काले तेजस्वी प्रकाशको लुक थप्दै गएको छ ।
प्रतिक्रिया
Facebook Comment