राप्रपाको शक्ति प्रदर्शन, लिङदेनले भने- चुनावमा कांग्रेस कम्युनिष्टको बाकस खालि गरिदिनुस् (फोटोफिचर)

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले कांग्रेस र कम्युनिष्टलाई भोट नदिएर बाकस खालि गरिदिन आग्रह गरेका छन् ।
अबको चुनावमा जनताले विवेक प्रयोग गरेर कांग्रेस र एमालेलाई मत दिन नहुने बताएका छन् ।
पार्टीले खुलामञ्चमा आयोजना गरेको जनसभामा बोल्दै लिङदेनले चुनावमा कांग्रेस, एमाले र माओवादीको बाकस खालि गरिदिन आह्वान गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment