थाई लुक्स् मा ‘रुबिना दिलैक’ को सिजलिंग अवतार

डिसी नेपाल
४ वैशाख २०७९ ९:५६

काठमाडौ । टिभि अभिनेत्री रुबिना दिलैकले आफ्ना फ्यानहरूको नजर आफुबाट टाढा जान दिन्न् । उनी सधैं सामाजिक सञ्जाल मार्फत आफ्नो फ्यानहरुको मन मोहित गरिरहेकी हुन्छिन् । रुबिना दिलैकका फ्यानहरूका लागि उनको नयाँ लुक्स कुनै ट्रीटभन्दा कम छैन । सामाजिक संजारमा निकै सक्रिय रुबिनाले आफ्नो नयाँ-नयाँ पोष्टहरु राखेर फ्यानको ध्यान तानिरहेकी हुन्छिन् ।

रुबिना दिलैक टिभीको विवादास्पद शो  ‘बिग बोस १४’ को विजेता भएदेखि नै उनी फेसनको हिसाबले निकै राम्रो र सही साबित भैरहेकी छिन् ।रुबिना दिलैकलाई आफ्नो कामुक पोशाक, बिकिनी र बोल्ड लुगाहरू बोक्ने तरिका थाहा छ। हालै रुबिना दिलैकले नीलो थाई हाइ स्लिट ड्रेसमा केही तस्विर शेयर गरेकी छिन्, जसमा उनी निकै सुन्दर देखिएकी छिन् ।

रुबिना दिलैकका यी तस्विरहरु निकै भाइरल भइरहेका छन् । उनको यो हट अवतार देखेपछि फ्यानहरु नजर हटन् मुस्कील परेछ । रुबिना दिलैकको पहिरनको कुरा गर्ने हो भने, उनले नीलो रंगको थाई हाइ स्लिट गाउन लगाएकी छिन्, जसमा घाँटीदेखि पाखुरासम्म मोती छ। तस्बिरमा हेर्नुहोस् :

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *