श्वेता तिवारीकी छोरी ‘पलक’ को ग्ल्यामरस स्टाइल

डिसी नेपाल
११ वैशाख २०७९ १४:१९

काठमाडौं । श्वेता तिवारीकी छोरी पलक तिवारीले लोकप्रियता अहिले निकै बढेको छ । उनको लोकप्रियता बलिउडका नाम चलेको अभिनेत्रीहरूसँग प्रतिस्पर्धा गर्न थालिसकेको छ । पलक अहिले फ्यानको नयाँ क्रससमेत बनेकी छिन् । पलकको ग्ल्यामरस स्टाइल स्टेटमेन्ट र सिजलिङ लुक्सले फ्यानलाई छिट्टै प्रभाव परेको देख्न सकिन्छ । अहिले उनको केही तस्बिरले सामाजिक सञ्जालको तापक्रम बढाएको छ ।

पलक पछिल्लो तस्विरमा सेतो रंगको स्ट्र्यापलेस ड्रेसमा देखिएकी छिन् । उनले सेतो सिजलिंग ड्रेसमा ट्रेन्डी झुम्का लगाएकी छिन् । पलक यो लुक्समा उत्कृष्ट देखिएकी छिन् । तस्बिरमा हेर्नुहोस् :




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *