अन्तर्राष्ट्रिय श्रमिक दिवस : नगरी काम, पुग्दैन खान साँझ र विहान (फोटोफिचर)

काठमाडौं । आज मे १ तारिख अन्तर्राष्ट्रिय मजदुर दिवस मनाइँदै छ। श्रमिकको हकअधिकारको सुनिश्चितताका लागि दबाब दिने उद्देश्यले हरेक वर्ष श्रमिक दिवस मनाइँदै आइएको छ।
आजको दिन काठमाडौंसहित देशभरका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरी मजदुर दिवस मनाइँदै छ। नेपालसहित विश्वका मजदुरले मे १ लाई विषेश पर्वकारुपमा मनाउँदै आएका छन्। तस्बिरमा हेर्नुहोस् :
नयाँ घर निर्माणका लागि पुरानो घर भत्काउँदै गरेका मजदुरहरु ।
व्यापारीहरुको सामानको भारीमा रिक्सामा लैजाँदै गरेका रिक्साचालक मजदुर ।
फुडमाण्डुका कर्मचारी ।
निर्माण समाग्री बनाउँदै गरेका मजदुरहरु।
पर्यटकको पर्खाइमा बसेरका रिक्सा चालक मजदुर।
सामानका भारी बोकेर गन्तव्यमा पुराउदै गरेका भरिया मजदुरहरु।
यात्रुको सामन चढाउदै गरेका यातायात मजदुर ।
सामान लैजादै गरेका रिक्सा चालक मजदुर।
भारी बोक्न हातारिदै हिड्दै गरेका मजदुर।
यात्रुलाई बोलाउँदै गरेका यातायात मजदुर ।
घर निर्माणमा व्यस्त मजदुरहरु ।
बालुवा लोड गर्दै गरेका मजदुरहरु।
Facebook Comment