चुनावमा भाेट दिन गाउँ जानेकाे लर्काे (फोटो फिचर)

काठमाडाैं। मुलुक स्थानीय तहको निर्वाचनमय भएसँगै काठमाडौं उपत्यकासहित सहरमा अस्थायी बसोबास गर्दै आएकाहरू मतदानका लागि गाउँघर हिँडन थालेका छन्। ३० वैशाखमा मतदान हुँदैछ ।
त्यसअघि विद्यालय बन्द हुनुका साथै मतदानका दिन सार्वजनिक बिदा परेपछि आममतदाता थातथलो लागेका हुन् । काठमाडौं उपत्यकाबाट बाहिरिने सवारीसाधन यात्रुले कोचाकोच हुने गरेका छन् । कोटेश्वर र कलंकी क्षेत्रबाट बाहिरिँदै गरेकाहरुको दृष्य।
प्रतिक्रिया
Facebook Comment