महोत्तरीको सोनाम गाउँपालिकामा जसपाको विजयी सुरुवात

महोत्तरी ।सोनामा गाउँपालिका वडा नम्बर १ को वडा अध्यक्षमा जसपाले विजयी हासिल गरेको छ ।
जसपाबाट उम्मेदवार वनेका अशोक यादवले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेलाई ३० मतले पछाडि पार्दै जित हासिल गरेका हुन् ।
निर्वाचन आयोग सोनामाका अनुसार उनले ६३९ मत ल्याएका छन् भने नेकपा एमालेका उम्मेदवारले ५५५ मत प्राप्त गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment