भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण (फोटोफिचर)

लुम्बिनी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको एक दिवसीय भ्रमणका क्रममा अहिले सिद्धार्थगौतम बुद्धको जन्मस्थल लुम्बिनीमा छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवाको मैत्रीपूर्ण निमन्त्रणामा उनी लुम्बिनी आइपुगेका छन् । प्रधानमन्त्री देउवाले भारतीय समकक्षी मोदीलाई स्वागत गरेका छन् ।
प्रतिक्रिया
Facebook Comment