बलात्कारीलाई सजाय माग गर्दै प्रदर्शन (फोटो फिचर)

काठमाडौं।बलात्कारीलाई सजाय माग गर्दै माइतीघरमा महिलाले गरेको प्रदर्शन । एक युवतीले सामाजिक सञ्जालमा सौन्दर्य प्रतियोगिताको नाममा आफूमाथि बलात्कार भएको खुलासा गरेपछि महिलाहरूले प्रदर्शन गरेका हुन् ।
प्रतिक्रिया
Facebook Comment