पोखरा विमानस्थलमा रुवाबासी (फोटोफिचर)

पोखरा । पोखराबाट जोमसोमका लागि आज बिहान उडेको तारा एयरको विमान मुस्ताङको लेते भन्ने स्थानबाट सम्पर्कविहीन भएको छ । विमानमा क्याबिन क्रुसहित २२ जना सवार थिए । विमान सम्पर्कविहीन भएपछि पोखरा विमानस्थलमा जम्मा भएका यात्रुका आफन्तहरूको रुवाबासी चलेको छ ।
तस्बिरः न्युज कारखाना
भिडियो:
प्रतिक्रिया
Facebook Comment