१३ जना कोरोना संक्रमित थपिए, देशभर ११० सक्रिय संक्रमित

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा ९ जना कोरोना मुक्त भएका छन् ।
आज थपिएकासँगै नेपालमा सक्रिय संक्रमितको संख्या १ सय १० जना रहेको छ ।
पछिल्लो २४ घण्टामा पीसीआरबाट ९ र एन्टीजेनबाट ४ जनामा गरी १३ जनामा कोरोना पुष्टि भएको हो ।
प्रतिक्रिया
Facebook Comment