प्रधान सेनापतिसँग पदिक तथा हुद्दा अधिकृत क्याडेट तालिममा उत्तीर्ण सैनिक (तस्बिरहरू)

काठमाडौं । नेपाली सैनिक प्रतिष्ठान, खरिपाटी भक्तपुरमा सोमबार सिसं ४९ पदिक तथा हुद्दा अधिकृत क्याडेटहरुको तालिम समापन भएको छ ।
तालिममा उत्तीर्ण सैनिकसँग प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा सचिवले बधाई दिएका छन् । साथै तालिममा सहभागी मध्ये उत्कृष्ट हुनेलाई फुली लगाई दिएका छन् ।
हेर्नुहोस तस्बिरहरु
तस्बिरः रत्न श्रेष्ठ\रासस
प्रतिक्रिया
Facebook Comment