उर्फी जावेदको स्टाइलिस्ट लुक्स, हेर्नुहोस् तस्बिर

डिसी नेपाल
२५ जेठ २०७९ १२:४४

काठमाडौं । भारतिय अभिनेत्री उर्फी जावेदले यति बेला आफ्न आकर्षक शैलीको पोजले फ्यानहरुको ध्यान तानिरहेकी छिन् । यी नयाँ तस्बिरहरूमा, उर्फीले डिजाइनर ब्रालेटसँग मिल्दो स्काई नीलो रंगको प्यान्ट लगाएकी छिन् । यो लुक्समा उर्फी निकै आकर्षक देखिएकी छिन् । उर्फीका तस्बिरहरू सामाजिक सञ्जाल यति बेला फ्यानहरुले निकै रुचाएका छन् । यस पहिरनमा अभिनेत्रीले आफ्नो हेयरस्टाइललाई पनि विशेष बनाएकी छिन् । उर्फीले आफ्नो कपाललाई आधामा बाँधेर नरम कर्ली लुक दिएकी छिन्। उर्फीले जे गरेपनि उनी हरेक स्टाइलमा सुन्दर देखिन्छिन् । तस्बिरमा हेर्नुहोस् :

थप तस्बिरहरु:

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *