विम्बल्डन: जोकोभिच तेस्रो चरणमा

डिसी नेपाल
१६ असार २०७९ ७:२१

काठमाडौं। अष्ट्रेलियाका थानासी कोक्किनाकिसलाई हराउँदै साविक विजेता नोभाक जोकोभिचले विम्बल्डन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन्।

बुधबार राति सेन्टर कोर्टमा शीर्ष वरियताका जोकोभिचले थानासीमाथि ६-१,६-४, ६-२ को जित निकाले। अब, तेस्रो चरणमा जोकोभिचले मिओमिरसँग खेल्ने छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *