इंग्ल्यान्डविरुद्धको सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा
![इंग्ल्यान्डविरुद्धको सिरिजका लागि रोहित शर्माको कप्तानीमा भारतीय टोली घोषणा](https://www.dcnepal.com/wp-content/uploads/2019/11/India-s-Rohit-Sharma_16bd2488d22_large.jpg)
काठमाडौं । भारतीय क्रिकेट बोर्ड बीसीसीआईले रोहित शर्माको कप्तानीमा इंग्ल्यान्डविरुद्धको एकदिवसीय सिरिजका लागि टिम घोषणा गरेको छ ।
भारतले घरेलु टोलीसँग समान तीन खेलको टी-ट्वान्टी र एकदिवसीय सिरिज खेल्नेछ ।
टी-ट्वान्टी सिरिज जुलाई ७ बाट सुरु हुनेछ । एकदिवसीय सिरिज जुलाई १२ बाट सुरु हुनेछ ।
प्रतिक्रिया
Facebook Comment