पुरुषहरुलाई खजुरले पुर्याउँछ यस्तो फाइदा

डिसी नेपाल
२१ असार २०७९ १२:०२

काठमाडौं । खजूर स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ। खजुर पुरुषका लागि अझ बढी निकै फाइदाजनक हुन्छ । यसले पुरुषको स्पर्म काउन्ट बढाउन पनि मद्दत गर्छ । अर्थात् जसको स्ट्यामिना कम छ र जसको वैवाहिक जीवन राम्रो चलिरहेको छैन, त्यस्ता पुरुषले अवश्य मात्रामा खजुर सेवन गर्नुपर्छ । खजुरमा अद्वितीय लाभ पाउन सक्नु हुनेछ । खजुरमा आइरन, मिनिरल, क्याल्सियम, अमिनो एसिड र फस्फोरस जस्ता भिटामिन अत्याधिक मात्रामा पाइन्छ । यसको नियमित सेवनले क्षयरोग, रक्तपित्त, वायु, वान्ता, कफ, ज्वरो, अतिसार, भोक, प्यास, खोकी, सास, दम, मुच्र्छा र वातपित्तको समस्यामा आराम मिल्छ ।

जानौं खजुरका फाइदाहरू:

शुक्राणु संख्या बढ्नेछ– पुरुषहरूले खजूरको सेवन गर्नुपर्छ, किनभने यसले पाचन प्रणाली मात्र ठीक गर्दैन शुक्रकीटको संख्या पनि बढ्छ। अर्थात् यसको सेवनले तपाईको स्ट्यामिना बढ्न सक्छ । तर, यसको नियमित सेवन गर्नुपर्छ ।

दिमाग तेज हुनेछ– धेरै कम मानिसलाई थाहा होला कि खजूर मस्तिष्कका लागि धेरै राम्रो हुन्छ । यसले तपाईको दिमाग तेज बनाउँछ। अर्थात् पुरुषहरूले आफ्नो जीवनशैली सुधार्नको लागि यसको सेवन अवश्य गर्नुपर्छ।

रगतमा चिनीको मात्रा नियन्त्रणमा रहन्छ –मधुमेहका बिरामीले आफ्नो रगतमा चिनीको मात्रा नबढोस् भनी सोचेर खजूर नखाने तर यसले तपाईलाई कुनै हानी नहोस् भनी बताऔं । बरु, यसले ब्लड सुगरलाई नियन्त्रण गर्न मद्दत गर्छ। त्यसैले आजै यसलाई आफ्नो आहारमा समावेश गर्नुपर्छ । तर, गम्भीर बिरामीले चिकित्सकसँग परामर्श लिएर मात्रै यसको सेवन गर्नुपर्छ, अन्यथा समस्यामा पर्ने सम्भावना हुन्छ ।

खजूर नियमि सेवन गर्दा इम्युनीटि पावर बढाउन मद्दत गर्दछ । यसमा ग्लुकोजको मात्रा अध्याधिक भएका कारण शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्दछ । यसमा ग्लुकोजको मात्रा अध्याधिक भएका कारण शरिरको रोग प्रतिरोधात्मक क्षमता पनि बढाउने काम गर्दछ ।

खजूरमा धेरै ग्लुकोज, सुक्रोज र फ्रक्टोज हुनलो यसले तुरुतै तागत दिने हुन्छ । थकाइ लागेको भए पनि तुरुन्तै इनर्र्जी प्राप्त हुन्छ । यसलाई दुधमा मिसाएर खजूर खानाले सेक्स पावर पनि बढ्छ ।

हृदयको लागि उपयुक्त एवं फाइदाकारी मानिन्छ ‘खजुर’। खजुरलाई सफा गरेर पानीमा रातभर भिज्‍न दिनुस र विहान उठेर नियमित पिउनाले शरीरलाई फुर्ति प्रदान गर्दछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *