कविता : खुशी
साना
साना कुरा
मै
खुशी हुन्छु
तिमी
आँखा बन्द
गर
अमुल्य
खुशीको
उपहार
दिन्छु
महसुस
गर
अंगअंगमा
आशा र विश्वास
बनि
बगी दिन्छु
खुशी
साट्दै
आफूलाई
तिमीमै
समर्पण गर्छु
तिमी हाँसेर
अंगाल मलाई
मनबाट
मनलाई
हर्षको
लेपन गरि
दिन्छु
म तिमी
भित्रको
तिमीलाई
चुमी दिन्छु
प्रतिक्रिया
Facebook Comment