विम्बल्डनको उपाधि जोकोभिचले जिते

डिसी नेपाल
२७ असार २०७९ ७:४०

काठमाडौँ। अष्ट्रेलियन निक क्रिगोसलाई हराउँदै सर्बियन खेलाडी नोभाक जोकोभिचले विम्बल्डन टेनिसको उपाधि जितेका छन्।

आइतबार राति लण्डनस्थित सेन्टर कोर्टमा पुनरागमन सहित जोकोभिचले ३-१ को सेटमा जित निकाले। दोस्रो पटक विम्बल्डनको उपाधी जित्ने क्रममा जोकोभिचले निकमाथि ४-६,६-३,६-४, ७-६ (७-३) को सेट निकाले।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *