कांग्रेस मुख्यालयमा सभापति देउवा विरूद्ध प्रदर्शन (तस्वीरहरू)

काठमाडाैंश्र कांग्रेस निकट भ्रातृ र शुभेच्छुक संस्थालाई पूर्णता दिन माग गर्दै शेखर काेइराला समूहले पार्टी कार्यालय परिसरमा प्रदर्शन गरेका छन्।
उनीहरुले सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाविरुद्व विभिन्न नाराहरु लेखिएका प्ले-कार्डसहित प्रदर्शन गरेका हुन्।
सोमबार दिउँसो केन्द्रीय समिति बैठकका लागि पार्टी कार्यालय प्रवेश गर्न लाग्दा नेता शेखर कोइराला पक्षका विद्यार्थी र युवाले प्रदर्शन गरेका हुन्।
प्रतिक्रिया
Facebook Comment