लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल
![लिभरपुलको पोस्टमा युनाइटेडको चार गोल](https://www.dcnepal.com/wp-content/uploads/2022/07/292879229_10159480409402746_5350938417376339481_n.jpg)
काठमाडौं।प्रि-सिजन टुर अन्तर्गत थाइल्यान्डमा भएको मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाईटेडले लिभरपुल ४-० अन्तरले हराएको छ ।बैंककमा मंगलबार राति युनाइटेडलाई जित दिलाउन जाडोन सान्चो, फ्रेड, एन्थोनी मार्सियल र फाकुन्डो पेलिस्ट्रीले एक-एक गोल गरे ।
टुरमा निकै लयमा देखिएको युनाइटेडले पहिलो हाफमा तीन गोल गरेको थियो । थाइल्यान्ड भ्रमणपछी युनाइटेड अष्ट्रेलिया भ्रमणमा निस्कने छ ।
प्रतिक्रिया
Facebook Comment