राजधानीका सार्वजनिक यातायातमा कोचिएर यात्रा (फोटोफिचर)

काठमाडौं । हरेक साँझ राजधानीका बस, माइक्रोबस र टेम्पोलगायतका सार्वजनिक यातयातमा अत्यन्तै भीड हुन्छ । भीड बढेपछि धेरै यात्रु कोचिएर यात्रा गर्न बाध्य छन् । यसरी झुन्डिएर यात्रा गर्दा जोखिम बढेको छ ।
प्रतिक्रिया
Facebook Comment