पछिल्लो २४ घण्टामा ६२० जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

काठमाडौं।।देशभरि पछिल्लो २४ घण्टामा थप ६२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार ५ हजार ८४६ जनाको परीक्षणमा ६२० जनामा संक्रमण पुष्टि भएको हो । योसँगै हाल कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ४ हजार ५६७ पुगेको छ ।
प्रतिक्रिया
Facebook Comment