नागपञ्चमीका अवसरमा कर्णालीमा सार्वजनिक विदा

डिसी नेपाल
१५ साउन २०७९ १७:१८

सुर्खेत।कर्णाली प्रदेश सरकारले नागपञ्चमीका अवसरमा बिदा दिने भएको छ । २९ चैत ०७८ मा प्रदेश सरकारले गरेको निर्णय अनुसार १७ साउनमा नागपञ्चमीका अवसरमा बिदा दिने भएको हो ।

बिदाका दिन कर्णाली प्रदेशस्थित सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा बन्द रहने आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता निधिराज न्यौपानेले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *