महंगी र भ्रष्टाचारविरुद्ध एमालेको प्रदर्शन(फोटोफिचर)

काठमाडौं।प्रमुख प्रतिपक्षी दल एमालेले महंगी र भ्रष्टाचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको भन्दै एमालेले सोमबार काठमाडौंमा प्रदर्शन गरेको हो ।
प्रतिक्रिया
Facebook Comment