साफ यु-२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदै
![साफ यु-२० च्याम्पिनसिप फुटबल: नेपाल आज बंगलादेशसँग भिडदै](https://www.dcnepal.com/wp-content/uploads/2022/08/U_202022-07-31-06-51-13_800x533_50.webp)
काठमाडौं। साफ यू-२० च्याम्पियनसिप फुटबल अन्तर्गत नेपालले आज लिग चरणको अन्तिम खेल बंगलादेशविरुद्ध खेल्दैछ।
बंगलादेशविरुद्धको आजको यु-२० च्याम्पियनसिप खेल नेपालका लागि भने निकै नै महत्वपूर्ण रहेको छ, नेपाललाई फाइनलमा पुग्न बंगलादेशविरुद्ध फराकिलो जित आवश्यक रहेको छ।
भुवनेश्वरस्थित कालिंगा स्टेडियममा हुने खेल नेपाली समय अनुसार दिउँसो अपरान्ह ४:१५ बजे सुरु हुनेछ।
प्रतिक्रिया
Facebook Comment