आयरल्याण्डविरुद्ध दक्षिण अफ्रिकाको क्लिन स्विप

डिसी नेपाल
२१ साउन २०७९ १०:११

काठमाडौं । दक्षिण अफ्रिकाले आयरल्याण्डविरुद्धको टी-ट्वान्टी अन्तराष्ट्रिय सिरिजमा क्लिन स्विप गरेको छ ।इंग्ल्याण्डमा गत राति भएको खेलमा दक्षिण अफ्रिकाले ४४ रनको जित निकाल्दै सिरिज २-० ले क्लिन स्विप गरको हो ।

पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८२  रनको लक्ष्य दिएको थियो ।साे लक्ष्य पछ्याउने क्रममा आयरल्याण्डले ७ बल बाँकी रहदै अलआउट भएर १ सय ३८ रन मात्र बनाउन सक्यो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *