राजविराजको सडकमा थुपारिएको फोहोर

राजविराज। सप्तरीको राजविराजस्थित सिरहा रोडमा स्थानीयवासीले सडक पेटीमा फोहोर थुपारेका छन् । राजविराज नगरपालिकाले समयमा फोहोर नउठाएका कारण दुर्गन्ध फैलिनुको साथै रोगको सङ्क्रमण हुन सक्ने खतरा देखिएको छ ।
प्रतिक्रिया
Facebook Comment