गाई जात्राको रौनक (फोटोफिचर)

भक्तपुर । उपत्यकासहित शुक्रबार देशभर गाईजात्रा पर्व मनाउन शुभारम्भ गरिएको छ।
दिवंगत आफन्तको सम्झनामा मनाईने गाईजात्रा पर्वको दिन शुक्रबार भक्तपुर दरबार क्षेत्रमा ताहमचा सहित नगरपरिक्रमा गर्दै मनाइएको छ । वर्षभरीमा दिवंगत भएका आफन्तको सम्झनामा ताहमचा बनाएर तस्वीर टाँसेर भक्तपुर नगर परिक्रमा गर्ने प्रचलन रहेको छ ।
तस्वीरः रासस
प्रतिक्रिया
Facebook Comment