राष्ट्रिय फुटबल टिमका कप्तान किरण पन्जाब एफसीमा अनुबन्धित
काठमाडौं। नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ भारतको दोस्रो डिभिजन लिग हिरो आईलिग टोली राउण्डग्लास पन्जाब एफसीमा अनुबन्धित भएका छन् ।
किरणले २०१९-२० को सिजनमा पनि सोही क्लवबाट आईलिग खेलेका थिए । त्यस सिजन किरण आईलिगमा किरण उत्कृष्ट गोलकिपर चुनिएका थिए ।
प्रतिक्रिया
Facebook Comment