उफ ! गर्मी…(फाेटाे फिचर)

काठमाडौँ। केहि दिनयता काठमाडाैं उपत्यकामा निकै गर्मी बढ्दै गएको अनुभव भइरहेकाे छ। बर्खाकाे समय भए पनि पानी नपरेको तर चर्को घाम र तातो हावा चल्ने गरेको हुनाले सर्वसाधारणले निकै गर्मी महशुस गरेकाे बताएका छन्। पानी परिहाले पनि खण्ड वर्षा भइरहेकाे छ।
प्रतिक्रिया
Facebook Comment