खुला मञ्चमा रवि नेतृत्वमा स्वतन्त्र पार्टीको पहिलो भेला (फोटोफिचर)

काठमाडौं।रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौंको खुला मञ्चमा शनिवार पहिलो राष्ट्रिय भेला आयोजना गरेको छ । भेलामा देशभरबाट आएका रास्वपाका प्रतिनिधि, शुभचिन्तक सहभागी छन् ।
प्रतिक्रिया
Facebook Comment