टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व [तस्बीरहरु]
![टुडिखेलमा धुमधामसँग मनाइयो गौरा पर्व [तस्बीरहरु]](https://www.dcnepal.com/wp-content/uploads/2022/09/286158870_1446709585831100_2683769465079992156_n.jpg)
काठमाडौं। सुदूरपश्चिमको मौलिक पहिचान बोकेको गौरा पर्व काठमाडौंको टुडिखेलमा धुमधामका साथै मनाइएको छ ।
प्राचीनकालदेखि नै पर्वतराज हिमालय र मेनकाकी पुत्रीका रुपमा भगवान शिवकी अर्धाङ्गिनी शक्तिस्वरुपा पार्वती (गौरी) लाई गौरा देवीको रुपमा पूजा अर्चना गरिँदै आएको छ । शिवगौरीको स्थानीय लोकरीतिअनुसार पूजाअर्चना गरिने पर्व नै गौरा हो ।
प्रतिक्रिया
Facebook Comment