इन्द्रजात्रा सुरु, नेपाली सेनाको रिहर्सल (फोटोफिचर)

काठमाडौं । इन्द्रजात्रा पर्व बुधबारबाट सुरु भएको छ । यसको अन्तिम दिन शुक्रबार रहेको छ । उक्त दिनका लागि नेपाली सेनाले विशेष प्रस्तुती दिने गरेको छ । जसका लागि सेनाले वसन्तपुरमा रिहर्सल गरेको छ । साथै श्वेत भैरवको मूर्ती सिंगारिएको छ ।
इन्द्रजात्राका दिन काठमाडौँ उपत्यकामा सार्वजनिक विदा दिइने गरिएको छ ।
प्रतिक्रिया
Facebook Comment